धादिङका आचार्य मृत अवस्थामा फेला 

विदुर खबर २०८२ असार १५ गते २१:३७

नुवाकोट । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको छ ।

Advertisement

दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया