Breaking News: नुवाकोटको चौघडा नजिक वस दुर्घटना, विस्तृत विवरण आउन बाँकी
विदुर खबर
२०७५ असोज २६ गते ५:२६
नुवाकोट असोज २६, नुवाकोटको चौघडा नजिकै बस दुर्घटना भएको छ ।
समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको वस दुर्घटनथामा परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । दुर्घटनामा केही यात्रु हताहत भएको प्रहरीको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यलय विदुरबाट प्रहरी टोली घटनास्थलमा गइरहेको छ । दुर्घटनामका एक जानाको मृत्यु भएको अपुष्ट खबर प्राप्त भएको छ भने दर्जनौं घाइतेभएको बताइएको छ । थप बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन





प्रतिक्रिया