नुवाकोटको प्रहरी प्रमुखमा कोइराला
विदुर खबर
२०८० चैत २५ गते २०:५७
नुवाकोट । नुवाकोटको प्रहरी प्रमुखको जिम्मा शान्तिराज कोइरालाले पाएका छन् ।
यस अघिका प्रहरी प्रमुख संजयसिंह थापालाई सुन तस्करीबारे जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि उनलाई नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी खोस्दै हेडक्वाटर तानिएको थियो ।
उनको ठाउँमा शान्तिराज कोइरालालाई ल्याइएको हो । यसअघि कोइरालाल मधेश प्रदेश प्रहरी कार्यालय मावन स्रोत व्यवस्थापन कार्यालयमा कार्यरत रहेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु





प्रतिक्रिया