पन्चकन्याको कविलासमा माछा मार्न जाँदा डुबेर एकको मृत्यु
विदुर खबर
२०७५ असोज १४ गते १३:५९

नुवाकोट असोज १४, तादी खोलामा माछा मार्न गएका पञ्चकन्या गाँउपालिका–२ कविलासमा शेरबहादुर मगरको डुबेर मृत्यु भएको छ ।
शनिबार साँझ माछा मार्न गएका ५५ वर्षका मगरको घर नजिकै रहेको तादी खोलामा डुबेर मृत्यु भएको अबस्थामा आज शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । २५ वर्षका छोरा राजु मगरसंग माछा मार्न गएका उनी नफर्केपछि खोजी गर्ने क्रममा किसानले पानी ल्याउन बनाएको कुलाको बाँधको तारजालीमा अड्किएर पानीमा डुबेर मृत्यु भएको शव भेट्टिएको प्रहरीे जनाएको छ । शव परीक्षणको लागी जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया