शिवपुरीको १६ विद्यालयमा विद्युत्तिय हाजिर जडान
विदुर खबर
२०७५ असोज १४ गते १२:२१

नुवाकोट असोज १४, नुवाकोटको शिवपुरी गाउँपालिकाको सम्पुर्ण विद्यालयमा आइतबारबाट विद्युत्तिय हाजिरी जडान गरिएको छ ।
गाउँपालिकाको माध्यामिक विद्यालय, निम्न माध्यामिक विद्यालयल र प्राथमिक विद्यालय गरी १६ वटा विद्यालयमा विद्युत्तिय हाजिरी जडान गरिएको शिवपुरी गाउँपालिकाको कार्यलयले जनाएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै गाउँपालिकाले जनज्ञान निकेतन उच्च मावि थानापतिबाट यसको औपचारिुक शुरुवात गरिएको गाउँपालिकाका सुचना अधिकृत शालिकराम घिमिरेले बताए ।
सुचना अधिकारी घिमिरेले पहिलो चरणमा विद्युत्तिय हाजिरी जडान भएका १६ विद्यालयको हाजिरी तीन महिना परिक्षण गरेर मात्र अन्य विद्यालयमा पनि जडान गरिने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना





प्रतिक्रिया