धादिङमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते
विदुर खबर
२०८० चैत २० गते १०:३६
नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिकास्थित सुनौला बजारमा आज विहान भएको सवारी दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।
भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको ट्रिपर दुर्घटनामा परी उनिहरु घाईते भएका हुन् । बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिन पुग्दा दुर्घटनामा परेको हो । घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्ला दोलखा भिमेश्वर नगरपालिका(९ बस्ने वर्ष ४२ नविन तामाङ्ग र नीलकण्ड नगरपालीका – ६ बस्ने वर्ष ३० खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा





प्रतिक्रिया