नुवाकोट साइक्लिङ संघ गठन, अध्यक्षमा श्रेष्ठ
नुवाकोट । नुवाकोट साइकिलिङ संघ गठन गरिएको छ ।
वागमति प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् अन्तरगत रहेको साइक्लिङ संघ नुवाकोटमा गठन गरिएको हो । संघको जिल्ला कर्णबहादुर अध्यक्षमा कर्णबहादुर रहेका छन् । श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्य समिति गठन गरिएको हो । संघको उपाध्यक्ष कैलाश श्रेष्ठ चउन भएका छन् भने सचिवमा सुनिल विष्ट र कोषध्यक्ष समिता श्रेष्ठ रहेका छन् ।
यस्तै सदस्यहरुमा कुमार श्रेष्ठ, हरिबंश ढकाल र कविन्द्र कारञ्जित छन् ।
भेलालाई संवोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले साइक्लिङ संघ गठनभएपछि यस खेलका खेलाडि उत्पादन र खेलको विकास गर्न थप महत्वपूर्ण हुने बताए ।
उनले साइकल चलाउँदा उच्चतम व्यायाम समेत हुने भएकाले नियमित साइकल चलाउँदा तौल घटाउन र शरिरलाई स्वस्थ राख्न उपयुक्त व्यायाम भएको बताए ।
अध्यक्ष निर्वाचति भएपछि श्रेष्ठले आफूहरुले संस्थागत रुपमा साइकल संघ दर्ता गरी अगााडि बढ्ने योजना भएपनि दर्ताको प्रकृयामा साइक्लिङ संघ गठन गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सदस्य गोरेबहादुर मिजार, ट्रेड युनियन कांग्रेस नुवाकोटका उपाध्यक्ष रामराजा बोगटी, वडा सभापति रामचन्द्र रिमाल, रामशरण थापा लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया