लिखुको पट्टावारीमा अटो र इभी माइक्रो एक आपसमा ठोक्किए
विदुर खबर
२०८० चैत १ गते ८:०३
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको पट्टावारीमा आज विहान अटो र इभी माइक्रो एक आपसमा ठोक्किएका छन् ।
सदरमुकाम विदुरबाट काठमाण्डौतर्फ गइरहेको नमस्ते पासाङल्हामु यातायातको ईभी माइक्रो र ढिकुरेतर्फ आइरहेको अटो रिक्सा एक आपसमा ठोक्किएका हुन् ।
र्दुघटनामा कुनैपनि मानवीय क्षति नभएको स्थानियले बताएका छन् । यदपि केही मानिसहरुको हात र खुट्टामा सामान्य चोट लागेको छ ।
र्दुघटनाको विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया