धादिङका अमर नेपाली ३ किलो गाँजा सहित पक्राउ
विदुर खबर
२०८० फागुन ७ गते १०:४९
नुवाकोट । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले अवैध लागु औषध गाँजा सहित धादिङका १ जनालाई पक्राउ गरेको छ ।
शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका ४ मा प्रहरीले नियमित सवारी चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ४ घर हुने बर्ष १९ को अमर नेपाली रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका निजलाई आईतबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन





प्रतिक्रिया