नुवाकोट महोत्सव आज सम्पन्न हुँदै
विदुर खबर
२०८० फागुन ७ गते ९:१९
नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव आज समापन हुँदै छ ।
विदुरमा भइरहेको महोत्सव आज विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा टिकट विक्रीबाट झण्डै १३ लाख रुपैयाँ उठेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । महोत्सवमा २ सय ५० भन्दा बढी स्टल रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया