नुवाकोटको बेलकोटगढीमा करेन्ट लागेर एक युवकको मृत्यु
विदुर खबर
२०८० फागुन १ गते २१:२०
नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बेलकोटगढी नगरपालिका–५, केउरेनीका २४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो। सोमबार कुखुरालाई दानापानी दिने क्रममा खोरमा रहेको बिजुलीको तारमा छोइदा राई घाइते भएका थिए।
उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा





प्रतिक्रिया