विदुर मेयर कप : उपाधिको लागि विदुर र म्यागङ भिड्ने
विदुर खबर
२०८० माघ २० गते २०:११
नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको उपाधिको लागि आयोजक टोली विदुर नगरपालिका र म्यागङ गाउँपालिका भिड्ने भएका छन् ।
शनिवार सम्पन्न सेमिफाईनलमा विदुर नगरपालिकाले शिवपुरी गाउँपालिकालाई र म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकालाई पराजित गरि उपाधिको नजिक पुगेका हुन् ।
प्रतियोगिताको फाईनल खेल आईतवार हुने छ । प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नुवाकोटको दुई नगरपालिकासहित १० ओटा स्थानिय तहको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया