विदुर मेयर कप फुटवल : फाईनल प्रवेशको लागि म्यागङ र सुर्यगढी भिड्दै
नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनको खेल हुने छ ।
नुवाकोट आर्दश बुहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा विहान ११ ः ३० बजे हुने पहिलो सेमिफाईनलमा म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकासँग फाईनल प्रवेश गर्न प्रतिष्पर्धा गर्ने छ ।
सुर्यगढी गाउँपालिका समुह ए को शिर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको हो भने म्यागङ गाउँपालिका समुह सि को शीर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा शिवपुरी गाउँपालिका र विदुर नगरपालिकाविच प्रतिष्पर्धा हुने छ । खेल दिउँसो २ ः३० बजे हुने आयोजक विदुर नुवाकोट फुटवल संघले जानकारी दिएको छ ।
शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाईल प्रवेश गरेको हो भने विदुर सबै समुहमध्येबाट उत्कृष्ट उप–विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि शुक्रवार सेमिफाईनल हुने भनिएपनि प्राविधिक कारणले खेल स्थगित भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया