जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटका एक युवक पक्राउ
विदुर खबर
२०८० माघ १० गते २०:४६
नुवाकोट । एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् ।
उनलाई प्रहरीले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवकलाई पक्राउ गरेको छ । काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा लगि करणी गरेको उजुरीको आधारमा उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया