काजी ग्रुप नुवाकोटको अध्यक्षमा ओझा
नुवाकोट । सामाजिक सेवामा सक्रिय हुँदै आएको संस्तथा काजी गु्रप नुवाकोटको अध्यक्षमा श्यामसुन्दर ओझा चयन भएका छन् ।
शनिवार सम्पन्न भएको पहिलो अधिवेशनले ओझाको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा निराजन बोगटी र जिवन आले मगरलाई चयन गरेको छ ।
यस्तै महासचिवमा नारायण प्याकुरेल चयन भएका छन् भने सचिवमा डा. कैलास बिक र ज्ञानेश्वर थारु चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा निकेश राज भण्डारी, सह–कोषाध्यक्षमा रिकेश राना चयन भएको काजी गु्रप नुवाकोटका प्रवत्ता रामशरण प्याकुरेलले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा शिव श्रेष्ठ, राजेश श्रेष्ठ , देवासिष ढकाल, रविन श्रेष्ठ, सुमित तामाङ, कमल तामाङ, गोविन्द बहादुर शाही, राम चन्द्र तामाङ, निरन जिसि , पुर्ण बहादुर तामाङ र बिनोद कोइराला चयन भएका छन् ।
अध्यक्ष चयन भएसँगै ओभाले संस्थालाई अझै बढी सामाजिक क्षेत्रमा सक्रिय गराउने लक्ष्य लिएको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया