सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा रिजाल
विदुर खबर
२०८० पुष १४ गते १८:५२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ डिहिबजारमा रहेको सहयोगी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा केदार प्रसाद रिजाल चयन भएका छन् ।
शनिवार भएको सहकारीको अधिवेशनले रिजालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा उमङ्ग मान शाक्य चयन भएका छन् भने सचिवमा यादव अधिकारी र कोषाध्यक्षमा माधव प्रसाद अधिकारी चयन भएका छन् ।
सदस्यहरुमा श्रृजना गुरुङ्ग, सर्मिला श्रेष्ठ, गोकर्ण थपलिया, नवराज ओझा र कविन्द्र प्रधान चयन भएका छन् ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा शारदा प्रसाद पौड्याल चयन भएका छन भने सदस्यहरुमा रामकुमार रिजाल र नवीन डङ्गोल रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया