नुवाकोट जेसीजको अध्यक्षमा पाठक
विदुर खबर
२०८० पुष १० गते २०:४४
नुवाकोट । नुवाकोट जेसीज वर्ष २०२४ को अध्यक्षमा अरुणराज पाठक सर्बसम्मत निर्वाचित भएका छन् ।
आज वसेको नुवाकोट जेसीजको १० औ साधारणसभा तथा ९ औ शाखा अधिवेशनले पाठकको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोधसमिति चयन गरेको हो । कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा राजेन्द्र पनेरु र सनिश अधिकारी रहेका छन् भने कानुनी सल्लाहकारमा किशोर अर्याल चयन भएका छन् ।
यस्तै महासचिवमा हिमन रिमाल चयन भएका छन भने कोषाध्यक्षमा बिनोद लामिछाने चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा सन्जिव थपलिया, उज्ज्वल पाठक, भरत भट्ट र रविन्द्र लामिछाने रहेका छन् ।
पदस्थापना कार्यत्रमको आयोजना गरि पाठक नेतृत्वको कार्यसमितिले केहीदिनपछि कार्यभार समाल्ने बताइएको छ ।
यसअघि नुवाकोट जेसीज वर्ष २०२३ को अध्यक्ष सुमन भण्डारी रहेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया