रुपिनदेवि सहकारीको अध्यक्षमा पुन शाह
विदुर खबर
२०८० मंसिर १६ गते १९:५३
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा रहेको रुपिन्देवि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन : रोशन शाह निर्वाचित भएका छन् ।
सहकारीको शनिवार विदुरमा भएको ११ औ साधारणसभा तथा चौथो अधिवेशनले पुन शाहको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन कमिटिका प्रमुख नविन्द्रमान प्रधानले जानकारी दिए ।
सहकारीको उपाध्यक्षमा राजेश जोशी निर्वाचित भएका छन् भने सचिवमा सुदिप श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सर्मिला श्रेष्ठ, सुरेश जोशी, संजय अमात्य, अनेस शाक्य र पूर्ण लाल श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुमन श्रेष्ठ र सदस्यहरुमा सुचित जोशी र दीपेन्द्र कुमार श्रेष्ठ चयन भएको सहकारीका नव निर्वाचित सचिव सुदिप श्रेष्ठले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया