विदुरको वनदेविमा आइचर दुर्घटना
विदुर खबर
२०७५ असोज ९ गते १४:५३

नुवाकोट असोज ९, नुवाकोटको विदुर नगरपमलिका वडा नं २ को बनदेबी मन्दिर क्षेत्रमा आइचर दुर्घटना भएको छ ।
सदरमुकाम बिदुरबाट इट्टा बोकेर नुवाकोट डाँडातर्फ गैरहेको बा. ३ ख ८९४५ नं आईचर दुर्घटना परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । घटनामा कुनैपनि मानविय क्षति नभएको बताइएको छ । अहिले फसेको आइचर निकाल्ने प्रयास भइरहेको जिप्रका नुवाकोटले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया