नर्जामण्डपका पाण्डे दुई सातादेखि बेपत्ता
विदुर खबर
२०८० मंसिर २ गते २१:२१
नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डपका ८३ वर्षिय उमानाथ पाण्डे दुई सातादेखि बेपत्ता भएका छन् ।
कार्तिक १६ गतेदेखि बेपत्ता भएका उनी काठमाण्डौको जरङ्कुबाट पशुपतिको दर्शन गर्ने भन्दै घरबाट हिडेको उनका नातिनी रजनी पाण्डेले जानकारी दिइन् ।
उनको खोजीको लागि सहयोग गरिदिन प्रहरीलाई समेत अनुरोध गरिसकिएको छ ।
आफन्तकोमा खोजी गर्दा समेत नभेटेपछि उनलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४९५३७६९२मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया