आज रवि लामिछाने नुवाकोट आउँदै
विदुर खबर
२०८० कार्तिक २५ गते ७:५२
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज नुवाकोट आउने भएका छन् ।
रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको आयोजनामा हुने वृहत खुल्ला आमसभामा सम्बोधन गर्न लामिछाने शनिवार नुवाकोट आउन लागेका हुन् ।
बट्टारको हावाघरमा हुने कार्यक्रममा उनीसँगै रास्वपामा केन्द्रिय नेताहरु समेत सहभागी हुने कार्यक्रम रहेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेलले विदुर खबरलाई जानकारी दिए ।
आमसभा हावाघरमा विहान साढे १० बजे शुरु हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया