सामाजसेवी खड्काद्धारा विद्यार्थीहरुलाई जुत्ता मोजा उपाहार
नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा समाजसेवी शुशिल खड्काले दशैको अवसर पारेर तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रभुडाँडा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता र मोजा उपाहार दिएका छन् ।
दशैको पुर्वसन्ध्यामा समाजसेवी खड्काले विद्यालयका ७२ जना बालबालिकाहरुको लागि जुत्ता र मोजा उपलब्ध गराएका हुन् ।
त्यस्तै खड्काले विद्यालयको परिषरमा निर्माण भइरहेको मन्दिरमा सरस्वतीको मुर्ति स्थापनाको लागि भन्दै नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क का प्रत्यासी समेत रहेका खड्काले चुनावको समयमा गरेको प्रतिवद्धता अनुसार विभिन्न विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै विभिन्न असहाय गरिव र वृद्धवृद्धाको लागि आर्थिक सहयोग व्यक्तिगत रुपमा गराइरहेका छन् ।
सधैँ समाजसेवामा रमाउने खड्काले आफुलाई सुखमा नभई दुखमा सम्झन आग्रह गर्दै आइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया