नुवाकोटको तल्लो पिपलटारमा डिब्बा भ्यान र्दुघटना
विदुर खबर
२०८० असोज ३ गते १३:५६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ तल्लो पिपलटारमा डिब्बा भ्यान र्दुघटना भएको छ ।
विरगन्जबाट त्रिशुलीतर्फ खाद्यान्न बोकेर आइरहेको बा ३ ख ५३९५ नम्बरको डिब्बा भ्यान र्दुघटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
र्दुघटनामा कुनैैपनि मानविय क्षति भने भएको छैन । गाडी अनियन्त्रित भएर र्दुघटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया