नुवाकोट प्रहरीले गर्यो भैरुम माविमा सचेतनामुलक कार्यक्रम

हात्तीगौडा असोज ७, नुवाकोट प्रहरीले आइतबारबाट “स्कुल स्कुलमा प्रहरी अभियान” अन्र्तगत कलेज स्तरीय सचेतनामुलक कार्यक्रमको शुरुवात गरेको छ ।
“स्कुल स्कुलमा प्रहरी अभियान” कार्यक्रम अन्र्तगत नुवाकोट प्रहरीले बिदुर नगरपालिका वडा नं ९ को हातिगौंडा रहेको भैरुम उच्च माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रा र छात्र गरी ८० भन्दा बढी विद्यार्थीलाई महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा ,जबरजस्ती करणी लागु औषध,मानब बेचबिखन तथा ओसारपसार र साईबर अपराध सम्बन्धि कानुनी ज्ञानको ब्यबस्था र सुरक्षात्मक उपायहरु बारेमा सचेतनामुलक तालिम दिइएको प्रहरी सहायक निरिक्षक भोजराज थापाले विदुरखबरलाई बताउनुभयो ।
प्रहरी सहायक निरिक्षक थापाका अनुसार पहिलो चरणमा गरिएको तालिममा सबै विद्यार्थी सकेट्न नसकिएकोले दोस्रो चरणमा कक्षा १० का थप ७५ विद्यार्थीलाई समेटेर दोस्रो कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यलय नुवाकोट र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुत्त आयोजनामा भएको सचेतनामुलक कार्यक्रमल आम विद्यार्थीलाई मानव वेचविखन, जवरजस्ती करण तथा आइबर अपराधको विषयमा जानकारी दिनका लागि गरिएको प्रहरी सहायक निरिक्षक भोजराज थापाले विदुरखबरलाई बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया