थानापतिमा सडक दुर्घटना हुँदा एक महिला घाइते
विदुर खबर
२०८० साउन ३१ गते १०:०१
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ को थापागाउमा आज विहान सडक दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन् ।
सडक दुर्घटनामा स्थानीय थानापति स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी मिरा श्रेष्ठ गम्भीर घाइते भएकी हुन् । छहरे–टोखा सडक खण्ड अन्तर्गत थापागाउँमा सडक पार गर्ने क्रममा स्वास्थ्यकर्मी श्रेष्ठलाई बा १७ च ११०१ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनामा घाइते भएकी श्रेष्ठलाई तत्काल उद्धार गरि एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया