नुवाकोटमा भारी वर्षा, त्रिशुली नदिको वहाब बढ्यो
विदुर खबर
२०८० साउन २८ गते १८:५०
नुवाकोट । नुवाकोटमा आईतवार विहानैदेखि भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले नुवाकोटसहित देशभर ठुलो वर्षा भएको जानकारी दिएको छ । विभागका अनुसार आईतबार साँझसम्म नुवाकोटमा ६७.४ मिमिमिटर वर्षा भएको छ ।
वर्षाको कारण त्रिशुली, तादी, लिखु खोला लगायत खोलामा बाढी आएको छ । त्रिशूली खोलाको वहाब ३.८ र तादी खोलाको बहाब ३.४ मिलिमिटर रहेको छ ।
यसैबिच आईतवार विहानै भएको वर्षाको कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो आएपनि क्षतिको विवरण भने नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया