लेखक संघ नुवाकोटको अध्यक्षमा दाहाल
विदुर खबर
२०८० साउन २४ गते ९:१६
नुवाकोट । नेपाली लेखक संघ नुवाकोट जिल्ला कार्य समितिको अध्यक्षमा प्रमिला दाहाल चयन भएकी छिन् ।
मंगलवार भएको प्रथम अधिवेशनले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा दिपक तिवारी सचिवमा श्यामप्रसाद पाण्डे र भगवती घिमिरे रहेका छन् भने कोषाध्यक्षमा गणेशप्रसाद पाण्डे चयन भएका छन् ।
त्यस्तै सदस्यहरु मुकुन्द अर्याल, बिष्णु चालिसे, ओमकारेश्वर सापकोटा, सुकुमान डंगोल, प्रकाश सडौला
र राम प्रसाद दाहाल रहेका छन् ।
यस्तै सल्लाहकारमा कवि श्रीराम श्रेष्ठ ,साहित्यकार जयराम दाहाल, लेखक तथा क्याम्पस प्रमुख नारायणमान डङ्गोल र भगवती खनाल रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया