विप्लभ माओवादीद्धारा मंगलबार नेपाल बन्दको घोषणा,तत्काल रिहा गर्न माग
विदुर खबर
२०७५ असोज १ गते ९:४५

नुवाकोट असोज १, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहाना अनुुसार काम गर्न नसकेको तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गैर कानूनी रुपमा थुनामा राखेको विरुद्ध असोज २ गते नेपाल बन्दको आब्हान गरेको छ ।
माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङ्गले २०७५ साल भाद्र ३१ गते एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया