लिखुमा ५ सय २३ जनाको विवरण संकलन गरियो
विदुर खबर
२०८० साउन १४ गते ८:२०
नुवाकोट । लिखु गाउँपालिकमाा ५ सय ७३ जनाको रााष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन भएको छ ।
साउन ११ गते बिहिबारसम्म वडा नम्बर २ का ५ सय ७३ जनाको विवरण संकलन भएको हो । यही साउन ६ गतेबाट शुरु भएको विवरण संकलन कार्यको पहिलो दिनमा ४२ जनाको विवरण संकलन गरिएको थियो ।
यस्तै दोस्रो दिनमा १ सय २३ जना, तेस्रो दिनमा ८८ जना चौथो दिनमा ८७ जना पाँचौ दिनमा एकसउ १६ र सातौ दिनमा एकसय १७ जनाको विवरण संकलन गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया