समाज सचेतन केन्द्र नुवाकोटको अध्यक्षमा चित्रकार
विदुर खबर
२०८० साउन १३ गते २१:५८
नुवाकोट । समाज सचेतन केन्द्र नुवाकोटको अध्यक्षमा हरीबहादुर चित्रकार निर्वाचित भएका छन् ।
केन्द्रको शनिवार सम्पन्न भएको २४ औं साधारणसभा तथा ५ औं अधिवेशनले चित्रकारको नेतृत्वका ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
यस्तै केन्द्रको सदस्यहरुमा नजरमान श्रेष्ठ, हरिराम भण्डारी, गोमा आचार्य, अमृतबहादुर बोगटी, हरी प्रसाद प्याकुरेल र सुजिना खड्का चयान भएका छन् ।
समाज सचेतन केन्द्र नुवाकोट विभिन्न समाजिक तथा व्यवसायिक काममा क्रियाशिल हुँदै आएको छ ।
केन्द्रले महिलाहरुका लागि आयआर्जनका साथै सिपमुलक कार्यका लागि पनि तालिम सञ्चालन गर्दै आएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया