रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको सभापतिमा मंगलवहादुर चयन
विदुर खबर
२०८० असार १७ गते २१:३३
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङ गाउँपालिकाको सभापतिमा मंगलवहादुर तामाङ चयन भएका छन् ।
आईतवार भएको भेलाले मंगलवहादुरको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
भेलाले उप–सभापतिमा देवचरण खड्कालाई चयन गरेको छ भने जसमान तामाङ सचिव र मसिना तामाङ कोषाध्यक्ष चयन भएका छन् ।
सदस्यहरुमा जगतमान तामाङ, विसुर तामाङ, धन वहादुर तामाङ र नेमा तामाङ रहेका छन् ।
यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार मात्र नुवाकोटको तारकेश्वर र किस्पाङ गाउँपालिकामा पालिकास्तरको कमिटि गठन गरिसकेको छ ।
Advertisement
पालिकास्तरमा गठन भएको समितिले वडास्तरमा वडा कमिटि गठन गर्ने तयारी गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया