नुवाकोटमा तादीखोला तर्ने क्रममा एक जनाको मृत्यु
विदुर खबर
२०८० असार १६ गते १५:१३
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ स्थित तादीखोलामा नायपुलमुनि खोलाको किनारमा एक स्थानीय मृत अवस्थामा फेला परेको छ ।
लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनी लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया