तरुण दलको केन्द्रिय सदस्यमा नुवाकोटका गिरीसहित १० जना चयन
विदुर खबर
२०८० असार १४ गते १८:१८
नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रिय सदस्यमा नुवाकोटमा सुवन गिरीसहित १० जना चयन भएका छनु ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठन गरेको तरुण दलको तदर्थ समितिमा चयन गरको चार सय सदस्यमभ्ये नुवाकोटका १० जना केन्द्रिय सदस्य रहेका छन् ।
नुवाकोटबाट केन्द्रिय सदस्य रहेकामा सुवन गिरी, कुमार गुरुङ, जयराम दाहाल, राजु कडेल र प्रदिप थापा रहेका छन् । यस्तै अन्यमा निरन्जन थापा, संजिव गुरुङ, वलदेव थापा, आतम तामाङ र लावस राई रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया