शिवपुरी गाउँपालिकाको बजेट ५५ करोड ९४ लाख
विदुर खबर
२०८० असार ११ गते ७:२३
नुवाकोट । शिवपुरी गाउँपालिकाले आगामी आर्थिक २०८०/०८१ को लागि ५४ करोड ९४ लाख रुपैयाँ बजेट ल्याएको छ ।
गाउँसभाको १२ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकासलगायतलाई जोड दिएको छ ।
अध्यक्ष गोविन्दप्रसाद थपलियाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले यसअघि दिँदै आएको र सस्तो लोकप्रियता भएको भन्दै एकल पुरुष भत्ता खारेज गरिदिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्कीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया