सिद्धार्थ होटल वाटरटावरको नगर सरसफाई कार्यक्रम सम्पन्न
 
	 नुवाकोट । विश्व वातावरण दिवसको अवसर पारेर सिद्धार्थ होटल वाटर टावरले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
नुवाकोट । विश्व वातावरण दिवसको अवसर पारेर सिद्धार्थ होटल वाटर टावरले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ घण्टाघर नजिक रहेको सिद्धार्थ होटल वाटर टावरले दिवसको अवसर पारेर होटल आसपासको विभिन्न स्थानमा सरसफाई गरेको होटलका प्रबन्धक किरण रिमालले जानकारी दिए । उनले आगामी सातादेखि हरेक हप्ता होटलले सरसफाइ कार्यक्रम गर्ने बताए ।
उनले हरेक ब्यबसायीले आ–आफ्नो ठाउँबाट सरसफाई लगायतका कार्यक्रमहरुको आयोजना गर्दा नगर सफा हुने बताए । प्रबन्धक रिमालले आफ्नो संस्था हरेक किसिमका सामाजिक कार्यमा अग्रसर हुने बताए ।
 स्थानियहरुको सहभागिता होटलमा पनि बढाउने उदेश्यले सिद्धार्थ होटल वाटर टावरले स्थानियलाई बर्थ डे, एनिभर्सरी बेबी सावर, आदी कार्यक्रम गर्दा फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट तथा निःशूल्क केक उपलब्ध गराउने, मिटिङ्ग सेमिनारमा निःशूल्क ए सी हल उपलब्ध गराउने, २ सय ९९ रुपैयाँमा ननभेज लन्च बक्स उपलब्ध गराउने तथा १० प्रतिशत छुटका साथहोटलका परिकारहरु होम डेलिभरी गर्ने रिमालले बताए

बिगत एक बर्षदेखी नेपालकै ठूलो हस्पिटालिटी ग्रुप सिद्धार्थ बिजनेश ग्रुपले यस होटलको ब्यबस्थापन सम्हाल्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश

प्रतिक्रिया