तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने
 
	 नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने भएको छ ।
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने भएको छ ।
तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा आयोजित वडाअध्यक्षसँग शिक्षक कार्यक्रममा बोल्दै गाउँपालिकाका शिव अधिकारीले आगामी आ.व. २०८०÷०८१ को नीति, कार्यक्रममा ’अभिभावकसँग छोराछोरी’ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
 उनले बाआमासँग छोराछोरी कार्यक्रममा अभिभावक र छोराछोरीसँगै राखेर विज्ञहरुबाट प्रशिक्षण र परामर्शका लगायतका कामहरु समावेश गरिने बताए । शिक्षाको गुणस्तर सुधारका लागि भइरहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै अधिकारीले आगामी बजेटमा ’अभिभावकसँग छोराछोरी’ कार्यक्रम समेट्ने योजना सुनाए ।

कार्यक्रममा बोल्दै अधिकारीले बालबालिकाको सिकाइ र समग्र विकासमा विद्यालयको मात्र नभई अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले अभिभावकलाई प्रशिक्षण र परामर्श दिन लागिएको अध्यक्ष बताए ।
 अधिकारीले आगामी आ.व. २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका लागि जनजनलाई समेट्ने, सबै क्षेत्रको सर्वाङ्गीण विकासका लागि रचनात्मक कार्यक्रमहरू समेटी सुझाब प्रस्तुत गर्न समेत सबैलाई आग्ह गरेका छन् ।
अधिकारीले आगामी आ.व. २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका लागि जनजनलाई समेट्ने, सबै क्षेत्रको सर्वाङ्गीण विकासका लागि रचनात्मक कार्यक्रमहरू समेटी सुझाब प्रस्तुत गर्न समेत सबैलाई आग्ह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया