भारतीय पर्यटकमाथि लुटपाट गर्ने नुवाकोटका पदमबहादुर पक्राउ
विदुर खबर
२०८० जेठ  ७ गते २०:५८
	
 
		
	 नुवाकोट । भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले नुवाकोटका एक दुईजनालाई पक्राउ गरेको छ ।
नुवाकोट । भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले नुवाकोटका एक दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्ने ३२ वर्षीय पदमबहादुर पक्राउ परेका छन् ।
यस्तै पक्राउ पर्ने थप एकजनामा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरुलाई सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया