रााष्ट्रिय स्वतन्त्र पार्टी शिवपु्रीको सभापतिमा गोतामे
विदुर खबर
२०८० जेठ ६ गते २०:५०
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।
यसैक्रममा आज वसेको भेलाले शिवपुरी गाउँपालिकामा ११ सदस्यीय तर्दथ समिति गठन गरिएको छ । गठन गरिएको समितिको सभापतिको जिम्मा नरेन्द्र गोतामेलाई दिइएको छ ।
यस्तै उप–सभापतिमा गिता कडेँल चयन भएकी छिन् भने सचिवमा नवराज थापा र कोषाध्यक्षमा नमराज केसी चयन भएका छन् ।
सदस्यहरुमा चिरन्जीवि केसी, शुशिल आचार्य, सुर्वण थापा, बद्री थापा, दिपक घिमिरे, रामराजा भेटुवाल र राजन थपलिया रहेका छन् ।
यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकामा संगठन विस्तार गरिसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते





प्रतिक्रिया