दोर्खुखोलाको पुल निर्माण अन्तिम चरणमा
विदुर खबर
२०७९ चैत २६ गते ९:०६

नुवाकोट । तादी–गाउँपालिका खरानिटार–डांडागाउं–टुटुङ–काल्चे– राउचुली–गोसाइँकुण्ड सडक अन्तरगत दोर्खुखोला पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
यो पुलको निर्माण, सडक स्तरोन्नति र निर्माणाधिन काल्चे राउचुली सडक ट्र्याक निर्माणपछि काठमाडौबाट गोसाइँकुण्ड पुग्ने छोटो दुरिको मार्ग बन्नेछ ।
यस भेगको प्राकृतिक सौन्दर्यताको अबलोकन गर्दै काठमाडौ – गोसाइँकुण्डको सजिलो यात्रा छिट्टै गर्न सकिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया