विदुरको शिवालयमा फेला परेको मृगलाई सुरक्षित स्थानमा छाडियो
विदुर खबर
२०७९ चैत १ गते १०:५०
नुवाकोट । विदुर नगरपालिका-२ शिवालयटोलमा बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको छ ।
स्थानीय समुदायको बस्तीमा आइपुगेको मृग स्थानीयले वनका कर्मचारीलाई खबर गरेपछि उद्धार गरी छाडिएको डिएफओ दीर्घनारायण कोइरालाले बताए ।
उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया