चेताङको पहिरोमा फसेकोका उद्धार गरी सदरमुकाम विदुर ल्याइयो
नुवाकोट भदौ २७, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ चेताङको सुख्खा पहिरोमा फसेकाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सदरमुकाम विदुर ल्याइएको छ ।
बुधबार मध्यान्न १२ बजेको समयबाट गएको सुख्खा पहिरोको बिचमा परेका दोर्जे शेर्पा र उनको श्रीमती पाङ्जेन शेर्पालाई उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । उनीहरुलाई नेपमली सेनाको ल्ब्ण्छठ नंम्बरको हेलिकप्टरद्धारा उद्धार गरि मैथली ब्यारेकमा ल्याएर ल्याण्ड गरिएको हो । उनीहरुर्ला उपचारकोृ लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । घाइतेको अवस्था समान्य रहेको छ ।
यसैबिच चेताङको पहिरोले ७ घर बगाएको र १५÷१६ घर उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । पहिरोमा कुनैपनि मानवीय क्षति भने भएको छैन । क्षतिको एकिन विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमसद वसन्त कुबरले बताए ।
फोटो : दिपक थापाको फेसबुकबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया