नुवाकोटमा ७३ औँ प्रजातन्त्र दिवस मनाइयो
विदुर खबर
२०७९ फागुन ७ गते १२:५६
नुवाकोट । ७३ औ रााष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसको अवसर पारेर जिल्ला मुल समारोह समितिको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको थियो । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको प्रभातफेरी लोकतान्त्रिक चौतारो विदुर पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरी विभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया