नुवाकोट जिल्लाब्यापी लाखेनाच प्रतियोगितामा बट्टार लाखे समूह प्रथम
विदुर खबर
२०७९ फागुन ४ गते २२:४६
नुवाकोट । नुवाकोटमा जारी सातौ नुवाकोट महोत्सव अन्र्तगत आज सम्पन्न भएको “नुवाकोट जिल्लाब्यापी लाखेनाच प्रतियोगितामा बट्टार लाखे समूह प्रथम भएको छ ।
५ समुहले सहभागिता जनाएको प्रतियोगितामा बट्टार लाखे समुहले उत्कृष्ट प्रर्दशन गर्दे प्रथम हुन सफल भएको हो ।
यस्तै विदुर ९ कोलनीको पिपलटार लाखे समूह दोस्रो भएको छ भने बेलकोटगढी लाखे समूहले तेस्रो स्थान हात पार्न सफल भएको छ ।
यस्तै बिदुर लाखे समूह र शिबालय टोल समूह बिदुरले सात्वना पुरस्कार हात पारेको प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया