नुवाकोटमा ‘सातौ नुवाकोट महोत्सव’ शुरु
विदुर खबर
२०७९ माघ २८ गते ११:५४
नुवाकोट । नुवाकोटमा शुक्रवारदेखि ७ औ नुवाकोट महोत्सव शुरु भएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा महोत्सव शुरु भएको हो । महोत्सवको नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको महोत्सवको नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का सांसद अर्जुननरसिंह केसीले उद्घाटन गरेका छन् ।
महोत्सवमा नुवाकोटका १२ वट्टै स्थानिय तहहरु सह–आयोजक रहेका छन् ।


Advertisement


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट क्षेत्र नं १ मा रास्वपाबाट उम्मेद्वार बन्ने तिमिल्सिनाको तयारी
शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै
पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो





प्रतिक्रिया