मैले न्याय पाएको छु : हरेराम भण्डारी
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले आफुले न्याय पाएको बताएका छन् ।
सोमबार पुन वडाध्यक्षको कार्यभार समालेका उनलाई वडामा गरिएको स्वागत कार्यक्रममा बोल्दै आफुले न्याय पाएको बताएका हुन् ।
उनले जनताको काममा आफु दिनरात नभनी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधिको हैसियतले आफु जनताको निस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्ु ।
भष्ट्राचारको आरोपमा विशेष अदालतबाट सफाई पाएका भण्डारी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।
तर अख्तियारले अदालतमा उनको मुद्धा विचाराधिन रहेको भन्दै उनको पद निलम्बनमा पर्ने बताएपछि उनी वडाध्यक्षबाट निलम्बनमा परेका थिए ।
उनी निलम्बनमा पर्दा दलित महिला सदस्य धनकुमारी विकले. कार्यवाहक वडाध्यक्षको रुपमा काम गरेकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया