नुवाकोट क्षेत्र नम्बर १ प्रदेश (क) मा राधिका तामाङ विजयी
विदुर खबर
२०७९ मंसिर १० गते ७:२३
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् ।
शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी भएकी हुन् ।
तामाङले १६ हजार १६९ मत प्राप्त गरेकी छन् । खड्काले ११ हजार ३५० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया