नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा ढुङ्गाना विजयी
विदुर खबर
२०७९ मंसिर ८ गते १७:१२
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भएका छन् ।
उनले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् । बिहीवार बिहान (११ः३० बजे) सार्वजनिक भएको मत परिणाम अनुसार ढुङ्गानाले १२ हजार ११० मत पाएका छन् भने पाण्डेको मत ११ हजार ६६१ रहेको छ ।
यस क्षेत्रमा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १० र ११ रहेको छ ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको प्रदेश निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका गीता अमात्यको समेत उम्मेदवारी परेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया