गठबन्धन फुटेको हाँडीको चोइटा : ओली
नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभई जनता ढाँट्न ल्याएको बताउनुभएको छ ।
सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरकफरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताउनुभएको हो ।
‘साँच्चै गठबन्धन गरिएको हो भने चुनावी घोषणापत्र पनि एउटै हुनुपथ्र्यो’, ओलीले भन्नुभयो– ‘अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनता ढाँट्न ल्याएका हुन् । गठबन्धनपछि पनि रहन्छ रे कांग्रेसले एउटा घोषणापत्र जारी गरेको छ, माओवादीको अर्को, माधव नेपालको अर्को र लोसपाले अर्कै छ । एउटा भन्छ गणतन्त्र अर्को होइन भन्छ ।
त्यसैमा झगडा हुन्छ । उनीहरूका एजेन्डा कसरी कार्यान्वयन हुन्छन् ?’ –ओलीले प्रश्न गर्नुभयो । उहाँले एमालेले देश बनाउने गन्तव्य अघि सारेको भन्दै देशको प्रगति र समृद्धिका लागि एमाले कसैसँग सम्झौता नगर्ने र गर्न पनि नदिने दाबी गर्नुभयो । गठबन्धनलाई फुटेको हाँडीको चोइटाको संज्ञा दिँदै उहाँले देशका लागि अभिशाप बनेको बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया