बेलकोटगढीकी गुरुङ तीन दिनदेखि वेपत्ता

विदुर खबर २०७९ असोज २५ गते १६:२७

नुवाकोट । नुवाकोटको बेलकोगढी नगरपालिका वडा नम्बर ४ स्वारा वस्ने ४६ वर्षकी विमरानी गुरुङ तीनदिनदेखि वेपत्ता भएकी छिन् ।

Advertisement

आईतवार विहानदेखि वेपत्ता भएको स्थानियले बताएका छन् ।

उनलाई चिन्ने वा देख्नेले निम्न ९८४८०७४४६४ नम्बरमा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।

Advertisement

प्रतिक्रिया