अर्जुननरसिंह केसीले दिए नुवाकोट क्षेत्र नं २ मा उम्मेदवारी
विदुर खबर
२०७९ असोज २३ गते १९:५६
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
केसीले कांग्रेसबाट सत्ता गठबन्धनको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका हुन्। केसी आइतबार मनोनयन दर्ता गराउने दिन निर्वाचन अधिकृतको कार्यालय विदुर नै पुगेर उनले उम्मेदवारी दिएका हुन्।
यसअघि नुवाकोट क्षेत्र नम्बर २ को भाग सत्तारुढ गठबनधनको तर्फबाट नेपाली कांग्रेसलाई परेपनि टिकट कसले पाउने भन्ने अन्यौल बढेको थियो । टिकटमा केसी र बहादुरसिंह लामा दुबैले दाबी गरेका थिए ।
तर बहादुरसिंह लामाललाई नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख मा उम्मेद्धवार बनाएर बाग्मति प्रदेशको मुख्यमनित्र बनाउने सहमति भएपछि लामाले नुवाकोट क्षेत्र नम्बर २ केसीलाई छाडेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया